काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेपालविरुद्ध आसिफ खानको छक्का वर्षा, ४१ बलमै बनाए कीर्तिमानी शतक

3.34K
shares
khanepani bord

काठमाडौं । यूएईका ब्याट्सम्यान आसिफ खानले त्रिवि क्रिकेट मैदानमा छक्काको वर्षा गर्दै कीर्तिमानी सतक बनाएका छन् । उनले ४१ बलमा बनाएको सतक एसोसिएट क्रिकेटमा सबैभन्दा छिटो हो ।

१७५ रनमा यूएईले पाँचाैँ विकेट गुमाएपछि आसिफ क्रिजमा आएका थिए । त्रिवि मैदानमा खचाखच नेपाली दर्शकलाई स्तब्ध तुल्याउँदै उनले छक्कै छक्काको वर्षा गरे । नेपाली बलरहरुमाथि ११ छक्का प्रहार गरेका आसिफ १०१ रनमा अविजित रहेका थिए ।

IME
khanepani