उपराष्ट्रपतिलाई भोट हाल्न ट्रमा सेन्टरबाट एम्बुलेन्समा संसद भवन पुगे, मोहमद अब्दुल कलाम आजाद

काठमाडौं । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।

त्यसैले उनलाई मतदानका लागि ट्रमासेन्टरबाट संसद भवन लागिएको थियो ।

३,चैत्र.२०७९,शुक्रबार १४:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्