काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित

5.14K
shares
khanepani bord

पोखरा । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि आज हुने भनिएको निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिएका थिए ।

निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थी संगठन बीच छलफल भइरहेको क्याम्पस जनाएको छ ।

IME
khanepani