काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

स्ववियु निर्वाचन : विभिन्न क्याम्पसहरुमा नेतृत्व चयनका लागि मतदान सुरु

4.78K
shares
khanepani bord

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

देशभरिका विभिनन आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विहान ८ बजेबाट मतदान सुरु भएको हो । अपरान्ह ४ बजेसम्म मतदान जारी रहनेछ ।

केही क्याम्पसहरुमा भने निर्वाचन स्थगित भएको छ ।

मतदान जारी रहेका क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

IME
khanepani