काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

4.03K
shares
khanepani bord

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

उनीहरूलाई गृह मन्त्रालयले एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा भएकाहरूमध्येबाट एक जना प्रहरीका नयाँ महानिरीक्षक हुनेछन्। बढुवाको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्।

khanepani