काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकार सेवामा १० प्रतिशतसम्म छुट पाउने

4.42K
shares
khanepani bord

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकार सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

वुधबार बैंक र मनकामना दर्शन प्रा.लिले एकआपसमा छुटसम्बन्धी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारस्थित केबुलकार सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।

khanepani