काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

माओवादी केन्द्र निकट महिला संघ क्रान्तीकारीको जिल्ला अधिबेशन कैलालीको सुखडमा सुरु

5.23K
shares
khanepani bord

कैलाली । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तीकारीको जिल्ला अधिबेशन कैलालीको सुखडमा सुरु भएको छ ।

कैलालीको सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा संघका केन्द्रीय अध्यक्ष तथा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य अमृता थापा मगरको प्रमुख आथित्यतामा तथा जिल्ला अध्यक्ष सरु कुश्मीको अध्यक्षतामा जारी अधिबेशनले नयाँ समिती चयन गर्ने बताइएको छ ।

जिल्लाका १३ वटै पालिकाबाट महिला नेतृहरुको उल्लेख्य सहभागिता रहेको अधिबेसनले कैलालीमा महिला आन्दोलनको नया नेतृत्व पाउने सहभागीहरुले बताएका छन् ।

IME
khanepani