काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन निजी क्षेत्रलाई मुख्यमन्त्री शाहको आग्रह

5.36K
shares
khanepani bord

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

आज उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको अव लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेका हुन्।

उनले भने, ‘तपाईँहरू आउनुहोस्। सुदूरपश्चिम प्रदेशमा लगानी गर्नुहोस्, प्रदेश सरकारले कहाँनेर के सहयोग गर्नुपर्छ, त्यसको लागि हामी तयार छौँ।’

सुदूरपश्चिमको आर्थिक स्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए।

प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो।

khanepani