काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

नेपाल उद्योग वाणिज्य महासंघ को अध्यक्षमा पुनः शंकरबहादुर बोगटी सर्वसम्मत चयन

4.2K
shares
khanepani bord

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघ को अध्यक्षमा पुनः शंकरबहादुर बोगटी सर्वसम्मत चयन भएका छन् । धनगढीमा सम्पन्न महासंघको छैटौं प्रदेशसभाबाट बोगटी अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

उद्योग/वाणिज्य उपाध्यक्षमा मदनराज पन्त, एसोसियट/वस्तुगत उपाध्यक्षमा अनिल कुमार, कोषाध्यक्षमा लालमणि पन्त पनि सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा पदमराज चौलागाई, बासुदेव गौतम, कृष्ण बहादुर तामाङ, सन्तोष खड्का, कृष्ण कुँवर, लोकराज भट्ट र शंकर बहादुर खड्का चयन भएका छन् ।

khanepani