रास्वपाले बैशाख १० गते हुने सघको उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम गरो सार्वजनिक
वि.सं.२०७९ चैत १६ बिहीवार २२:४१
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते हुने सघको उपनिर्वाचनका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।
पार्टीको केन्दीय निर्वाचन आयोगले १७ गते प्रारम्भीक उम्मेदवारको नाममा दावी विरोध गर्ने समय समेत निर्धारण गरेर नाम सार्वजनिक गरेको हो । रवि लामिछाने चितवन २, डा.स्वर्णिम वाग्ले र इश्वर न्यौपाने तनहुँ १ र डा. रुपक विक घिमिरे, रमेश खरेल र युवराज न्यौपाने बारा २ मा उम्मेदवार बनाउने गरि पार्टीमा दावी विरोधका लागि नाम सार्वजनिक गरिएको सूचना निकालिएको छ । 




















