काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

साताको अन्तिम कारोबारको दिन शुक्रबार एक हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

4.51K
shares
khanepani bord

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरि शुक्रबार चाँदी २५ पैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

khanepani