काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

मिटरब्याज पीडित र सरकारबीचको वार्ता भोलिसम्मका लागि स्थगित

4.32K
shares
khanepani bord

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता शनिबारसम्मका लागि स्थगन भएको छ । पुनः छलफल गर्नेगरी वार्ता शनिबारसम्मका लागि स्थगन भएको संघर्ष समिति सदस्य संघर्ष दाहालले बताए ।

‘वार्ता शनिबार ११ बजेसम्मका लागि स्थगन भएको छ,’ उनले भने, ‘हामी प्रधानमन्त्री पनि भेट्न चाहान्छौं ।’

वार्तामा अबका दिनमा के-के गर्ने भन्ने विषयमा सहमति जुटेपनि हालसम्म पीडित भएका किसानलाई न्याय दिलाउनका लागि कस्तो निर्णय गर्ने भन्नेमा वार्ता अड्किएको छ ।

khanepani