काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरी नियुक्त

5.79K
shares
khanepani bord

रुपन्देही । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरीलाई नियुक्त गरेको छ । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।

दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।

यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।

khanepani