काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

खोटाङमा मेयरको चालकको ठाउँमा एसईई दिँदै गरेका एक युवक पक्राउ

5.28K
shares
khanepani bord

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका चालक नाममा नक्कली विद्यार्थी बनेर परीक्षा दिँदै गरेको व्यक्ति पक्राउ परेका छन् ।

नगरप्रमुख राईका चालक च्यास्मिटार मामाध्यामिक विद्यालयका विद्यार्थी श्यामराज राईको नाममा नक्कली विद्यार्थी बनेर परिक्षा दिँदै गरेका सोही विद्यालयका राम राई हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मि माध्यामिक विद्यालय खोक्सेली परिक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई नगरप्रमुख राई लगायतको दवाबमा छोड्न लागिएको जानकारी आएको छ भने विद्यार्थी श्यामराज राई फरार रहेका जनाइएको छ । इलाका प्रहरी हलेसीका प्रहरी निरीक्षक सुनिल भाजुले भने यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताए ।

khanepani