काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

4.78K
shares
khanepani bord

काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

IME
khanepani