काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

साताको चौंथो दिन बुधबार सुनको मूल्य,आज १ लाख ११ हजार

4.52K
shares
khanepani bord

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

केही समयअघि १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेकाे थियाे । याे रेर्कडलाई समेत ताेडेर आज नयाँ रेर्कड बनाएकाे छ ।अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

IME
khanepani