काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

भारतमा एकैदिनमा भेटिए ४ हजार बढी कोरोना संक्रमित, ६ महिना यताकै उच्च

3.95K
shares
khanepani bord

काठमाडौं । भारतमा एकैदिनमा ४ हजार बढी कोरोना संक्रमित भएका छन् । भारतिय संचार माध्यमहरुका अनुसार ६ महिनापछि ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

मंगलबार भारतमा ४ हजार ४ सय ३५ संक्रमित भेटिएका छन् भने १५ जनाको मृत्यु भएको जनाइएको छ । यस अघि २८ सेप्टेम्बरमा ४ हजार बढि कोरोना संक्रमण रिपोर्ट गरिएको थियो ।

हाल भारतमा २३ हजार ९१ सक्रिय केसहरू छन्। जुन अक्टोबर १८ यताकै उच्च रहेको बताईएको छ । भारतमा मार्च यता संक्रमणमा बढोत्तरी आएको छ ।

khanepani