काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताको सुख दुःखमा सँगै हुने उम्मेदवारलाई जिताउनुस् : प्रकाशमान

1.98K
shares
khanepani bord

तनहुँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताको सुख दुःखमा सँगै हुने उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै सिंहले जनताको सुख, दुःख बुझ्ने उम्मेदवार छानेर मतदान गर्न आह्वान गरेका हुन् । ‘गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्यांकन गर्नु हुनेछ’, नेता सिंहले भने ।

तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताए ।

IME
khanepani