काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो बालिकालाई २०० मिटर गहिराइबाट

2.86K
shares
khanepani bord

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका- १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसेर अड्किएकी बालिकालाई सशस्त्र प्रहरीले अन्दाजी २०० मिटर गहिराइबाट निकालेको छ ।

शनिबार दिउँसाे नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।

khanepani