काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

3.93K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

khanepani