काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले गरे आठौं पटक मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति रामचन्द्र पौडेलबाट परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए शपथ

2.34K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएकाे छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।

आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।

khanepani