काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

एसीसी प्रिमियर कप अन्तर्गत जारी मलेसियाविरुद्धको खेलमा सन्दीपले लिए फैजको विकेट, नेपाललाई दोस्रो सफलता

4.47K
shares
khanepani bord

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५ ओभरपछि विकेटविहिन रहेको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिए ।

सन्दीपले फैजले विरन्दीपसंहसँग १ सय १६ रनको साझेदारीलाई तोड्दै दोस्रो विकेट लिएका हुन् । पहिलो विकेट लिने क्रममा गुलसन झाले ओपनर मोहामद अमिरलाई आउट गरेका थिए ।

जारी खेलमा मलेसिया ३५ ओभरको समाप्तिमा १४७/२ को स्थितमा रहेको छ ।

khanepani