काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

सोमपालले लगातार दुई विकेट लिँदा नेपाललाई सातौं सफलता

4.39K
shares
khanepani bord

काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले लगातार दुई विकेट लिँदा नेपालले सातौं सफलता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि आफ्नो स्पेलको आठौं ओभर बलिङमा आएको सोमपालले पहिलो बल डट फाल्दै लगातार विकेट लिए । चौथो बलमा चौका दिँदा सोमपाल ह्याट्रिक विकेट लिन चुकेका थिए ।

मलेसियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २१३ रन बनाएको छ । क्रजमा स्याजु डुरस र मोहमद स्याहादत छन् ।

khanepani