काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिँदै

5.38K
shares
khanepani bord

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने मन्त्रीहरुले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । आज साझँ तीन मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।

मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय बेदराज सिंह, सामाजिक विकास मन्त्रालय खड्गबहादुर पोखरेल र वन तथा वातावरण मन्त्रालय कृष्णकुमार बिसीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

khanepani