काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर, कतिमा भइरहेको छ कारोबार ?

5.12K
shares
khanepani bord

काठमाडौं । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य पाँचसय रुपैयाँले घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ३०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ तोकिएको थियो ।

चाँदीको प्रतितोला मूल्य भने बुधबारकै कायम रहेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

khanepani