काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

कोभिड महामारीको बेला ‘फ्रन्टलाइन सेवा’मा खटिएकी रमिता अधिकारी पदकबाट विभुषित

2.5K
shares
khanepani bord

काठमाडौं । कोभिड महामारीको बेला फन्टलाइनमा रहेर नागरिकको सेवा गरेबापत सरकारले स्वास्थ्यकर्मी रमिता अधिकारी (तिमल्सिना)लाई पदक प्रदान गरेको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपतिले स्वास्थ्यकर्मी अधिकारीलाई जनसेवा श्र पाँचौ पदकबाट विभुषित गरेका हुन् । केएमसी अस्पतालमा कार्यरत अधिकारी कोभिड महामारीको बेला उत्कृष्ट सेवा गर्ने पाँचजना नर्समध्येमा परेकी थिइन् ।

नेपाल बेसवल तथा सफ्टबल संघकी उपाध्यक्ष समेत रहेकी अधिकारीलाई पदकका लागि सरकारले सिफारिस गरेको थियो ।

khanepani