काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने ४ जनालाई प्रहरीले तनहुँ १ बाट गरे पक्राउ

4.36K
shares
khanepani bord

पोखरा । प्रहरीले तनहुँ १ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

तनहुँ प्रहरीले पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियारसहित ५ जनालाई दमौलीबाट पक्राउ गरेको हो ।

चुनाव वहिष्कार गरौ भन्ने नारा लगाउँदै अनसन चोकमा बिहीबार कार्यक्रम गरेका नेकपा माओवादी बहुमत, नेकपा मसाल लगायतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

khanepani