काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

गुल्मीको सदरमुकाम तम्घास बजारमा सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु

3.43K
shares
khanepani bord

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो ।

नगरपालिकाले केही दिन अघि रेखाङ्कन गरेर घर धनीलाई आफैं भत्काउन आग्रह गरेको थियो । तर घर धनीले नभत्काएपछि नगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

मापदण्डविपरीत घरका पेटी भत्काएपछि सडक कालोपत्रे गर्ने काम पनि अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।

khanepani