काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

कतारविरुद्ध रन जोड्न नेपाललाई संर्घष, ९ रन जोडेर दुई विकेट गुमायो

4.1K
shares
khanepani bord

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको छ ।

तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको छ ।

कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए । भने, आसिफ शेखले खाता खोल्न सकेका छैनन् ।

khanepani