काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता

4.77K
shares
khanepani bord

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले कतारका ओपनर जाहिर इब्राहिमलाई ८.३ ओभरमा आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार दुबै ओपनर गुमाएपछि दबावमा परेको छ । कतारले यो समचार लेखिसक्दा ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३२ रन जोडेको छ ।

khanepani