काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

हात्तीको दाह्रासहित काठमाडौंको माछापोखरीबाट तीन जना पक्राउ

2.65K
shares
khanepani bord

काठमाडौं। हात्तीको दाह्रासहित काठमाडौंको माछापोखरीबाट तीन जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले कारोबारको सूचना भइरहेको सूचनाका आधारमा दाह्रासहित उनिहरुलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरका २२ वर्षीय रुपेश कुँवर, गोरखाको सिरानचोकका २० वर्षीय सबिन गुरुङ रहेका छन्। यस्तै धादिङको निलकण्ठ-११ का ५२ वर्षीय ओमनारायण श्रेष्ठलाई पनि पक्राउ परेका छन्।

उनीहरुमाथी ओखेटोपटार ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

khanepani