काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान प्रभावित

2.7K
shares
khanepani bord

काठमाडौं । मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान डिले (ढिलाइ) भएको छ ।

बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौंमा यतिबेला बादल लाग्नुका साथै पानी परिरहेको छ । शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षा भइरहेको हो ।

khanepani