काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता

4.86K
shares
khanepani bord

काठमाडौं । महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबारदेखि महावीर पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार गोविन्द केसी पनि पुगेका हुन् ।

महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।

khanepani