काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

फेरि सुरू भयो वर्षाले रोकिएको नेपाल र युएईको फाइनल

3.93K
shares
khanepani bord

काठमाडौ । काठमाडौ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाका कारण रोकिएको एसिसी प्रिमियर कपको फाइनल फेरि सुरू भएको छ।

आजको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

अहिलेसम्म १६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर युएईले ६० रनमात्र जोड्न सकेको छ।

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्वपूर्ण छ। आजको खेल हेर्न हजारौं नेपाली समर्थक कीर्तिपुर पुगेका छन्।

khanepani