काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

बारा २ मा भएको उपनिर्वाचनबाट विजयी भएका उपेन्द्र यादवले आज शपथ लिँदै

3.76K
shares
khanepani bord

काठमाडौं । बारा २ मा भएको उपनिर्वाचनबाट विजयी भएका उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले शपथ गराउने छन् ।

यसअघि वैशाख १५ मा रास्वपाका सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका थिए ।

khanepani