काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

दाङमा जीप दुर्घटनाः पाँचजना घाइते, दुईको अवस्था गम्भीर

2.55K
shares
khanepani bord

काठमाडौ । काठमाडौ दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सल्यानको कपुरबोटबाट तुलसीपुर आउँदै गरेको रा १ च ३२१ नम्बरको जिप मध्याह्न १२ बजे तुलसीपुर उपमहानगरपालिका–३ शीरखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

आफूपनि घटनास्थलमा जाँदै गरेको र थप विवरण आइनसकेको उनले बताए।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको डिएसपी मल्लले जानकारी दिए।

IME
khanepani