जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

साताको पहिलो दिन आइतबार एकैदिन १२ सयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

4.15K
shares
khanepani bord

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले घटेर तोलामा एक लाख १० हजार छ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारका दिन बिहीबार मात्रै आजसम्मकै उच्च एक लाख ११ हजार आठ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी भने तोलामा एक हजार चार सय ४५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

khanepani