काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित

6.44K
shares
khanepani bord

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित भएका छन् ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

कांग्रेस प्रमुख सचेतक गण्डकी प्रदेश

IME
khanepani