काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने

4.64K
shares
khanepani bord

काठमाडौं । अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा ४५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने भएको छ ।

बुधवार सनराइज बैंकले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोबाइल बैंकिङ्ग मार्फत हेल्थकेयरका विभिन्न सेवा तथा उपचार सुविधामा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका हुन ।

khanepani