काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा निधन

3.12K
shares
khanepani bord

काठमाडौं । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको छ । बस्नेत गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली कांग्रेसका नेतासमेत हुन् । बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

सोलुखुम्बुमा जन्मिएका बस्नेत २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि नै कांग्रेसमा सक्रीय थिए । बस्नेत कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

उनी वीपी कोइरालाका अनुयायी, चिन्तक, लेखकसमेत हुन् ।

IME
khanepani