जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि प्रारम्भिक टीमको घोषणा
Nepali Janta
वि.सं.२०८० जेठ ८ सोमवार १६:४९
5.14K shares
काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ ।
आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपाल सहित ८ टीमको सहभागिता रहेको छ ।