काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

साताको तेस्रो दिन मङ्गलवार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

5.3K
shares
khanepani bord

काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुन तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुइ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख आठ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तिन सय ६५ रुपैयाँमा कायम भएको छ ।

IME
khanepani