काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

पानीको पाइपलाइन गर्ने मिटर जडान नगर्ने एैरको बुद्धिको विर्को बन्द, सरुवाको डरले राती र्बबराउर्दै

4.97K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) भक्तपुर शाखाका प्रमुख चेतबहादुर एैरले भ्रष्टाचार र अनियमित काम गरेर केयूकेएललाई जनतावीच बद्नाम बनाएको समाचार छ ।

उनले भ्रष्टाचार र अनियमित काम गरेर भक्तपुरमै घडेरी समेत जोडेका छन । उनी केयूकेएलको छैटौ तहका सहायक प्राविधिक कर्मचारी हुन ।

उनले छैटौ तहको पदको तलव भत्ताको भरमा काठमाडौं उपत्यकामा कसरी जग्गा जोड्न सफल भए, यो आश्चार्यको विषय भएको छ । उनको सम्पत्तिको छानविन हुनु पर्ने र सम्पत्ति छानविन गर्न अख्तियारमा समेत उजुरी परेको समाचार स्रोतको दावी छ । उनको सम्पत्तिको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आयोग स्रोतले समेत दावी गरेको छ ।

भ्रष्टाचार र अनियमितताको विषयमा समाचार लेखेको विषयमा अनेकन शंका र आरोप लगाउदै हिड्ने एैरले आफ्नो गल्तीको महशुस गर्नुको सट्टा निपक्ष र इमानको पत्रकारीका गर्दै आएका पत्रकार र पत्रिका विरुद्ध साइभर क्राइमको धम्की दिर्दै हिडेका छन । उनको यो चुनौति नेपाली जनता अनलाइन पत्रिका स्वीकार्न तयार छ ।

नेपाल सरकारको सूचना विभागमा दर्ता भएका,े कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको, प्रेस काउन्सिलमा दर्ता भएको नेपालको प्रचलित ऐन र नियम अनुसार संचालित अनलाइन पत्रिका विरुद्ध साइभर क्राइम आर्कशित नहुने कुराको समेत हेक्का नभएका पट मुर्खलाई भ्रष्टाचार र अनियमित काम भएसम्म समाचार नियमित आइरहने कुरा अबगत गराउदछौं ।

भ्रष्टाचार गरेको दुषित पैसाले क्याफेमा बसेर दारु खादै, समाचार लेख्ने पत्रकारलाई टिपरलाई सात लाख दिएर किचेर मार्न लगाउने जस्ता अपराधिक योजना बनाएको भिडियो अडियो नेपाली जनतासँग शुरक्क्षीत रहेको छ ।

लिक नभएको क्षेत्रमा ठेकेदारलाई खन्न लगाएर लिक बनाएको पैसा दावी गर्ने एैर सरुवा हुने डरले विक्षिप्त बनेर र्बबराउन थालेको समाचार प्राप्त भएको छ ।
भ्रष्टाचार गरेपछि अख्तियारले मुद्धा चलायो भने परिवारलाई टचर हुन्छ भन्ने आशयको समाचारलाई अतिरंजित बनाउदै साइवर क्रइममा जाने एैरले समाचार लेख्ने पत्रिकालाई एउटा खण्डन समेत पठाउने हिम्मत गरेका छैनन ।

उनी उपभोक्तासँग पैसा असुलेर नयाँ धारा जडान गरेर मिटर नजोड्ने कार्यालय प्रमुख हुन । यसरी मिटर नजोड्दा केयूकेएलले मेलम्चीको करिव १२ करोड पानीमा रित्तो हात बस्नु परेको छ । यस्ता कार्यालय प्रमुखलाई कारवाहि नगरेर केयूकेएल व्यवस्थापन लाचार बनेको छ ।

IME
khanepani