काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर,चाँदीको यस्तो छ कारोबार

4.94K
shares
khanepani bord

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लाे दिन आइतबार साेही मूल्यमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुन अघिल्लो दिन आइतबार एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोही मूल्यमा यथावत रहेको छ ।

चाँदि पनि एक हजार तिज सय ६० रुपैयाँमा नै स्थिर रहेको छ ।

IME
khanepani