काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

आज बागमती प्रदेशसभा बैठक बस्दै,नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

6.21K
shares
khanepani bord

हेटौंडा। आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरूले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्ने छन् ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संशोधन प्रस्तावमाथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

IME
khanepani