काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

काठमाडौं नयाँ बजारको एक निजी स्कुलमा होस्टलभित्र मृत भेटिए १३ वर्षीय बालक झुन्डिएको अवस्थामा

3.64K
shares
khanepani bord

काठमाडौं । काठमाडौं नयाँ बजारको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार नयाँ बजारको इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयकाे होस्टलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटना राति १ बजे घटेको र झुन्डिएको अवस्थामा बच्च भेटिएको भन्ने खबर आफूहरूलाई आएको काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बताए ।

परिवारका सदस्यले भने आफूहरू घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ ।

अहिले उनका आफन्तहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो विद्यालयमा शिक्षकहरूले लागी गरेको, सजाय दिएको आरोप पनि आफन्तको छ ।

उनका बुवा छैनन् आमा साइप्रसमा काम गर्दै आएकी छन् । उनका दुई दिदीहरू छन् ।

IME
khanepani