काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरू

3.42K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताए। सचिवालयले गत वैशाख २८र३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिनेछ।

केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको जनाइएको छ।

IME
khanepani