काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दै,बजेटमाथि छलफल

3.09K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी सांसदले धारणा राखिसकेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची छ ।

IME
khanepani