आज प्रतिनिधिसभाको बैठक बस्दै,अर्थमन्त्री प्रकाश शरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संघीय संसद् भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।

२८,जेष्ठ.२०८०,आईतवार ०७:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्