काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

काठमाडौंका मेयर बालेनले दिए ‘आदिपुरूष’को संवाद सच्याउन चेतावनी, काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने

4.91K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् ।

IME
khanepani